You are viewing the translated version of पीडितको वर्गीकरण.
Rule 15
पीडितको वर्गीकरण
(१) कोषबाट उपलब्ध गराउने अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्तिको प्रयोजनको लागि पीडितलाई अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम वर्गीकरण गरिनेछ ।
(२) अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३३ मा भएको व्यवस्था मात्रको आधारमा यस नियमावली बमोजिम पीडितलाई उपलब्ध गराइने अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउन बाधा पर्ने छैन।